प्रयोगकर्तालाई थाहा नदिई विधेयक निर्माण हुनु हुँदैन: सभामुख
barnanmedia.com · Fri May 22 08:58:53 GMT 2026

सभामुख डोलप्रसाद अर्यालले देश र नागरिकलाई सुहाउँदो कानुन निर्माणमा विधायकले ध्यान दिनुपर्ने बताएका छन् ।
पूर्वसांसद मञ्च नेपालले आज ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तरसंवादमा उनले पुराना कानुनको संशोधन र खारेजी तथा भविष्यलाई हेरेर विधायकी कामकारबाही अघि बढाउनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)