कोसी प्रदेशका सांसदहरूसँग रवि लामिछानेको छलफल, के दिए निर्देशन ?
baahrakhari.com · Fri May 22 09:25:01 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका कोसी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।
रास्वपा संसदीय दलको कार्यालयमा छलफल भएको हो । लामिछानेले महाधिवेशन, संसदीय भूमिका, जनतासँग जोडिएका विषयमा निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)