एसियालाई चीनको हातमा सुम्पिँदैछन् ट्रम्प
barnanmedia.com · Fri Apr 17 21:25:00 GMT 2026

कम्तीमा एक दशकयता एसियादेखि अफ्रिकासम्मका विकासशील मुलुकहरू चीनमाथिको बढ्दो निर्भरतालाई लिएर चिन्तित रहँदै आएका छन्। ऋणपासो, अप्ठ्यारा नीतिहरू र लुकाइएका लागतजस्ता विषयले आफ्नो अर्थतन्त्रलाई संकटतर्फ धकेल्ने उनीहरूको चिन्ता थियो।
अहिले संकट आएको छ। र, यो संकटले त्यो चिन्तालाई उल्ट्याइदिएको छ। अमेरिका र इजरायलले इरानमा युद्ध सुरु गरेको ६ हप्तापछि अमेरिकाको भर पर्ने मुलुकहरूको तुलनामा चिनियाँ आपूर्ति शृंखलामा निर्भर मुलुकहरूको अवस्था राम्रो छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)