मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर

barnanmedia.com · Fri Apr 17 21:35:00 GMT 2026

पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

शुक्रवार गौशालास्थित कोषको जग्गा अतिक्रमण गरी बनाइएका अवैध टहरा तथा संरचनामाथि महानगरले डोजर चलाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)