एडिबीसँग २५ अर्ब रूपैयाँको सहुलियतपूर्ण ऋण सम्झौता
setopati.com · Mon Jul 06 14:42:28 GMT 2026

नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच दुइटा परियोजनाका लागि १६ करोड ५० लाख अमेरिकी डलरको ऋण सम्झौतामा हस्ताक्षर भएको छ। यो करिब २५ अर्ब १७ करोड रूपैयाँ बराबर हुन्छ।
एडिबीका अध्यक्ष मासातो कान्डाको जारी नेपाल भ्रमण क्रममा एकीकृत खानेपानी तथा ढल निकास व्यवस्थापन आयोजना र दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक समन्वय सुधार कार्यक्रमका लागि सोमबार सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)