नेप्सेका सीईओको राजीनामा स्वीकृत
himalpress.com · Mon Jul 06 14:46:04 GMT 2026

काठमाडौँ – अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंको राजीनामा स्वीकृत गरेको छ।
सीईओ चापागाईंले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)