बैंकर बन्ने सपना देखेकी वर्षा यसरी बनिन् अभिनेत्री (भिडिओ)
setopati.com · Thu Oct 12 00:23:17 GMT 2023
वर्षा सिवाकोटीले देखेको एक मात्र सपना थियो — बैंकर बन्ने।
यो सपना उनले आफ्ना बुबाको आँखाबाट देखेकी थिइन्। उनका बुवा काठमाडौंको एक बैंकमा काम गर्थे। काममा जाँदा कहिलेकाहीँ उनलाई पनि सँगै लिएर जान्थे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)