प्रधानमन्त्री बालेनको १२ वर्ष पुरानो र्याप ब्याटल भिडियो युट्युबबाट हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी
barnanmedia.com · Fri Apr 17 21:45:01 GMT 2026

प्रधानमन्त्री समेत रहेका हिपहप गायक बालेनको १२ वर्ष पुरानो एक गीतलाई युट्युबबाट हटाउन माग गर्दै प्रहरीको साइबर ब्यूरोमा शुक्रबार उजुरी परेको छ ।
हिपहप ब्याटल ‘रअ बार्ज’ मा बालेनले उक्त गीत गाएका थिए । गीतलाई सङ्स नेपाल लगायतका युट्युब च्यानलले अपलोड गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)