मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बगरलाई उर्वर भूमिमा बदल्ने सपना : बिजलपुरामा सम्भावना खोजिँदै

hamrakura.com · Mon Jun 15 00:00:00 GMT 2026

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरामा वर्षौंदेखि बगरमा परिणत हजारौं बिघा नदी उकास जग्गालाई पुनः कृषि योग्य बनाउने उद्देश्यसहित सम्भाव्यता अध्ययन थालिएको छ।

बिजलपुरा रुपान्तरण अभियानको पहलमा स्थानीयवासी तथा सरोकारवालाहरूले बगर क्षेत्रलाई पुनः उत्पादनशील भूमिमा रूपान्तरण गर्ने उपायहरूको खोजी शुरू गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)