मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विलबिजक नभएको काँचो केरा सहित चार जना नियन्त्रणमा पक्राउ

ratopati.com · Fri Apr 17 22:02:35 GMT 2026

सुनसरी । सुनसरी हरिनगर गाउँपालिका–४ भुटहा बजारबाट प्रहरीले ११ लाख रुपैयाँभन्दा बढीको काँचो केरासहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गाडीकाे चालक मोरङग रतुवामाई गाउँपालिका–८ का २२ वर्षीय प्रल्हाद दाहाल, मोरङग उर्लाबारी नगरपालिका–८ का २४ वर्षीय ज्ञानबहादुर भट्टराई, सुनसरी भोक्रा हानरसिंह गाउँपालिका–२ का २७ वर्षीय सेराज मियाँ र कोशी गाउँपालिका–८ भण्टाबारीका ६० वर्षीय रामेश्वर दास रहेको जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रहरी उपरीक्षक केशबकुमार थेबेले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)