देउवा पक्षीय नेता खतिवडाले भने– अब सर्वोच्चको फैसला मान्नुपर्छ
barnanmedia.com · Fri Apr 17 22:01:26 GMT 2026

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सर्वोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
अदालतको फैसलापछि रातोपाटीलाई प्रतिक्रिया दिँदै नेता खतिवडाले पार्टीभित्रको आन्तरिक विवादलाई बिर्सेर अब नयाँ शिराबाट एकताको खोजी गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)