मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवा पक्षलाई झट्का लाग्नेगरी आएको सर्वोच्चको फैसला (संक्षिप्त आदेशसहित)

barnanmedia.com · Fri Apr 17 22:06:28 GMT 2026

सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको पक्षमा फैसला गरेको छ ।

शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वका कार्यसमितिको पक्षमा फैसला गरेको हो । यससँगै आधिकारिकताको दाबी गर्दै आएको शेरबहादुर देउवा पक्षलाई झट्का लागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)