कोशी प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्नेछ- विश्वप्रकाश शर्मा
setopati.com · Fri May 22 09:26:00 GMT 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब छिट्टै कोशी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताएका छन्।
अहिले पनि कोशी सरकारमा कांग्रेस सहभागी छ, सरकार नेतृत्व भने नेकपा एमालेले गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)