मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विशेष महाधिवेशनलाई मैले मानेको छैन, मान्दिनँ : विमलेन्द्र निधि

barnanmedia.com · Fri Apr 17 22:15:19 GMT 2026

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकताबारे सर्वोच्चको फैसलाबारे आफ्नो कुनै प्रतिक्रिया नभएको बताएका छन् ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनबाट निर्वाचित भएर आएको गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)