यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
deshsanchar.com · Fri Apr 17 22:28:56 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आज का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)