मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानद्वारा हर्मुज जलमार्ग खुला भएको घोषणा, इन्धन संकट समाधान हुने अपेक्षा

barnanmedia.com · Fri Apr 17 22:25:02 GMT 2026

इरानले शुक्रबार युद्ध विराम अवधिमा व्यवसायीक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला गर्ने घोषणा गरेको छ । इजरायल र लेबनानबीच शुक्रबार १० दिनका लागि युद्ध विराम गर्ने सहमति भएपछि इरानले हर्मुज जलमार्ग खोल्न सहमति जनाएको हो ।

इजरायल र लेबनानबीच १० दिने युद्धविराम सम्झौता कार्यान्वयनमा आएसँगै अमेरिकाले उक्त युद्धविराम त्यसभन्दा पनि धेरै लम्बिन सक्ने बताएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनानसँग ‘ऐतिहासिक सम्झौताका लागि’ यसले अवसर सिर्जना गर्ने आशा व्यक्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)