मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मालपोतका नासु ५ लाख ५० हजार घुससहित पक्राउ

barnanmedia.com · Fri Apr 17 22:30:43 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चालाई घुसरकमसहित नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा खटिएको टोलीले खाम्चालाई सेवाग्राहीबाट २ लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)