मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज पनि केही जिल्लामा वर्षा

barnanmedia.com · Fri Apr 17 22:35:43 GMT 2026

आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । कतैकतै तातो बढिरहेका बेला आज पनि केही जिल्लामा मध्यमसम्म वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले अझै केही दिन कोशीलगायत केही क्षेत्रमा मौसम बदली भइरहने र तराईका क्षेत्रमा तातो बढ्ने जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)