मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यालय शिक्षा ऐन छिटो ल्याउन पानको आग्रह

barnanmedia.com · Fri Apr 17 22:39:08 GMT 2026

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसमक्ष ‘प्रिन्सिपल एसोसियएसन अफ नेपाल’ (पान)ले विद्यालय शिक्षा ऐन छिटो जारी गरिनुपर्नेलगायत विद्यालय क्षेत्रका सुधारसँग सम्बन्धित विषयमा ध्यानाकर्षण गराएको छ।

एसोसिएसनका अध्यक्ष सुदामप्रसाद गौतमको नेतृत्वमा गएको टोलीले मन्त्री पोखरेललाई १० बुँदे सुझाव पत्र हस्तान्तरण गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)