मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धितोपत्र बोर्डका अध्यक्षले दिए राजीनामा

barnanmedia.com · Fri Apr 17 22:43:45 GMT 2026

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्।

शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)