सरकारी सेवा नागरिकको घरदैलोमै पुर्याउन हल्करालाई तालिम
barnanmedia.com · Fri Apr 17 22:49:33 GMT 2026

सरकारी सेवा नागरिकको घरदैलोमै पुर्याउन लक्ष्यसहित म्याग्दी जिल्ला हुलाक कार्यालयले जिल्लाभरि कार्यरत हल्करालाई तालिम दिएको छ। राहदानीसहित महत्वपूर्ण सरकारी कागजात सिधै जनताको घरदैलोमा पुर्याउने उद्देश्यसहित बालेन सरकारले काम गरिरहेको हो।
यसको सुरूवातमा म्याग्दी र सिराहा जिल्लाबाट भइरहेको छ। यही क्रममा म्याग्दी जिल्ला हुलाकले नयाँ सेवा कसरी प्रदान गर्ने ? भनेर जनताको गाउँ, घर पुग्ने हल्कारालाई तालिम दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)