मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आज यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहाेस् आजको राशिफल

ratopati.com · Fri Apr 17 23:15:04 GMT 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल वैशाख ५ गते । शनिबार । इस्वी सन् २०२६ अप्रिल १८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–प्रतिपदा, २५ घडी ११ पला, दिउँसो ३ बजेर ४३ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–अश्विनी, १३ घडी ३६ पला, बिहान ११ बजेर ५ मिनेट उप्रान्त भरुणी । योग–प्रिती, ५१ घडी ९ पला, रातको २ बजेर ६ मिनेट उप्रान्त आयुष्मान । करण–बव, दिउँसो ३ बजेर ४३ मिनेट उप्रान्त बालव, रातको २ बजेर ३९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–मेष ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)