रविलाई रास्वपा सांसदहरूले सोधे: सुकुम्बासीको नाममा मनपरी भयो, पार्टीको धारणा के हो ?
clickmandu.com · Fri May 22 09:36:57 GMT 2026

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले पार्टी सभापति रवि लामिछानेलाई सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा पार्टीको औपचारिक धारणा के हो ? भन्दै प्रश्न गरेकी छन् ।
शुक्रवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी सभापति लामिछानेले कोशी प्रदेशका सांसदहरुसँग छलफल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)