मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायल-कतार युद्धपछि साउदी र पाकिस्तानले गरे आपसी रक्षा सम्झौता

barnanmedia.com · Fri Apr 17 23:16:04 GMT 2026

साउदी अरब र आणविकु शक्ति सम्पन्न पाकिस्तानले आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार कुनै पनि देशमाथि भएको आक्रमणलाई दुवैमाथि भएको आक्रमण मानिनेछ । यो कदम इजरायलले कतारमाथि गरेको आक्रमणपछि आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)