मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गीत लेख्दा आफूलाई युवावयमा फर्काएर अन्तरसंवाद गर्छु: दिनेश थपलिया

nepallive.com · Sat Jun 25 01:34:00 GMT 2022

'मायालु तिमी कता छौ?' धेरैले सुनेको, हेरेको र अझ कतिले यसको तालमा ताल मिलाएको गीत हो। युट्युबमा दुई करोड ८८ लाखभन्दा बढी पटक हेरिसकिएको यो गीतको दोस्रो भागसमेत करोड बढीले हेरिसकेका छन्। यो गीतका गीतकार हुन् दिनेश थपलिया । प्रमुख निर्वाचन आयुक्तसमेत रहेका थपलियाकै नेतृत्वमा भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ।

यसअघि उनको परिचय नेपाल सरकारको सचिवका रुपमा थियो। उनकै शब्दमा यी परिचयहरु म्यादी हुन् र भूतपूर्व हुँदै जान्छन्। स्थायी परिचय भने उनी गीतकार हुन्, जसका प्रेमभावका १८० भन्दा बढी, तथा जनचेतना र देशभक्तिका पनि त्यत्तिकै गीत छन्। तीन वटा गीति एल्बम सार्वजनिक भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)