मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार
khabarhub.com · Mon Jul 06 14:54:01 GMT 2026

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा प्राकृतिक रूपमा पाइने बहुमूल्य हिमाली औषधीय जडीबुटी तोरा (सिबकथोन)को संरक्षणसँगै नयाँ खेती विस्तार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)