मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि, आज जनकपुर बोट्ल्स र विराटनगर किङ्स भिड्ने

deshsanchar.com · Fri Nov 29 23:05:01 GMT 2024

काठमाडौँ- राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)