मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राष्ट्र बैंकले यसअघिकै मौद्रिक नीतिलाई निरन्तरता दिने

rajdhanidaily.com · Fri Nov 29 23:10:22 GMT 2024

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । चालू आवको पहिलो तीन महिनाको तथ्यांकगत समीक्षामा मात्र केन्द्रित भएको राष्ट्र बैंकले यस मौद्रिक नीतिको समीक्षामा खासै कुनै परिवर्तन नगरी यसअघिकै नीतिगत व्यवस्थालाई निरन्तरता

दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)