मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनको मूल्य तोलमा ५ हजार बढ्यो, चाँदी पनि महंगियो

corporatenepal.com · Mon Jun 15 05:04:53 GMT 2026

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु ५ हजार र चाँदी रु १२० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ९८ हजार २०० कायम भएको छ । त्यस्तै आज एक तोला चाँदीको मूल्य रु पाँच हजार १५ निर्धारण भएको छ ।

Advertisement

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय