मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जेठमा गत वर्षकै बराबरको राजस्व संकलन

setopati.com · Mon Jun 15 05:08:45 GMT 2026

जेठ महिनामा ९३ अर्ब रूपैयाँ बराबरको मात्रै राजस्व संकलन भएको छ।

चालु आर्थिक वर्षमा औसत रूपमा ६ प्रतिशतले राजस्व बढे पनि जेठ महिनामा मात्रै भने राजस्व बढ्न सकेको देखिएन।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)