टेम्पो प्रकरणको छानबिनका लागि वन मन्त्रालयले गठन गर्यो समिति
shilapatra.com · Mon Jun 15 05:14:00 GMT 2026

कैलालीमा वन अतिक्रमण हटाउने नाममा टेम्पो भिरबाट खसालिएको घटनाको छानबिनका लागि समिति गठन गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । मन्त्रीस्तरको निर्णयबाट छानबिन समिति गठन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)