पर्वतारोहणमा जानेहरुलाई पूर्व चेतावनी, यस्तो छ आजको मौसम
ratopati.com · Fri Nov 29 23:11:00 GMT 2024

काठमाडौं । नेपाली मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ । शनिबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने र बाँकी भू-भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, महाखाशाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई हिमपातको सम्भावना समेत छ । राती भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सफा रहने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)