मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज बालाचतुर्दशी, शिवालयहरूमा शतबीज छरिँदै

deshsanchar.com · Fri Nov 29 23:12:43 GMT 2024

काठमाडौँ- मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थान तथा देशभरका शिवालयहरूमा शतबीज छरिँदैछ ।

पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतबीज छर्ने काम समापन गरिने पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको शतबीजारोपण मार्गमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)