होर्मुजलाई निषेधित क्षेत्र घोषणा गर्ने तयारीमा इरान, इन्धन आपूर्ति विश्वभर ठप्प हुने सम्भावना
bishowkhabar.com · Mon Sep 07 04:20:50 GMT 2026

काठमाडौं– इरानले होर्मुज जलडमरूमध्ये हुँदै आवतजावत गर्न खोज्ने पानीजहाजलाई लक्षित गर्दै जलडमरूमध्ये बाहिर नयाँ ‘निषेधित क्षेत्र’ घोषणा गर्ने तयारी गरेको जनाएको छ ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का नयाँ प्रमुख मोहसेन रेजाईले आइतबार सरकारी सञ्चारमाध्यममार्फत यस्तो जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)