भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ५१ जनाको शव फेला
newsofnepal.com · Mon Sep 07 04:25:00 GMT 2026

काठमाडौं।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ०५:०० बजे सम्म १ हजार ३ सय ५१ जनाको शव फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)