मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज बाला चतुर्दशी अर्थात सतबीज छर्ने दिन

kalakarmi.com · Fri Nov 29 23:24:00 GMT 2024

काठमाडौं– आज मंसिर १५ गते शनिवार अर्थात बाला चतुर्दशी । आजको हिन्दु धर्मवलम्बीले पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा सतबीज (सतबीउ) छरेर मनाइरहेका छन् ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान (आज) सतबीज छरी यो पर्व मनाइँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)