मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पोल्यान्डमा अमेरिकी सेना

gorkhapatraonline.com · Fri May 22 09:42:22 GMT 2026

उत्तरी एटलान्टिक सन्धि सङ्गठन (नाटो) भित्र युरोपको सुरक्षा रणनीति र अमेरिकी सैन्य उपस्थितिबारे बहस तीव्र भइरहेका बेला नाटो प्रमुखले पोल्यान्डमा पाँच हजार अमेरिकी सेना तैनाथ गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणालाई स्वागत गर्नुभएको छ ।

नाटोका महासचिव मार्क रुटले स्विडेनमा गठबन्धनका विदेशमन्त्रीको बैठक सुरु हुनुअघि पत्रकारसँग कुरा गर्दै उक्त निर्णयलाई सकारात्मकरूपमा लिएको बताउनुभयो । उहाँले सैन्य कमान्डरले तैनाथीसम्बन्धी सबै प्राविधिक विवरणमा काम गरिरहेको जानकारी पनि दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)