मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारत महाराष्ट्रमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

deshsanchar.com · Sat Nov 30 00:04:38 GMT 2024

भारतको दक्षिणपश्चिम राज्य महाराष्ट्रमा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।

राज्यको गोन्दिया जिल्लामा दिउँसो करिब १२ बजे राज्य सरकारद्वारा सञ्चालित बस मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)