विमान चालक बन्दै दुई मुस्लिम युवती
ekantipur.com · Fri Nov 29 23:58:48 GMT 2024
भैरहवा — ललितपुर महानगरपालिका–२ सानेपाकी २० वर्षीया आलिया परबिन फिलिपिन्समा विमान उडाउने सीप सिकेर भर्खरै नेपाल फर्केकी छन् । रूपन्देही सिद्धार्थनगर नगरपालिका–९ गोलीगढकी २३ वर्षीया साइमा खान भने यतिबेला अमेरिकामा विमान उडाउने प्रशिक्षण लिइरहेकी छन् । यी दुवै युवती मुस्लिम समुदायका हुन् ।
मुस्लिम समुदायबाट विमान चालकको मान्यता प्राप्त गरेर जहाज उडाउन दुवै युवती कस्सिएर लागेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)