मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने सहमति
arthasarokar.com · Mon Sep 07 04:27:25 GMT 2026

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले एकैपटक दुई कम्पनीलाई प्राप्ति गर्ने भएको छ । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)