दर्शक नचाउन सफल रविन एण्ड द न्यु रेभुलुसनको धरान कन्सर्ट
kalakarmi.com · Sun Dec 19 15:31:16 GMT 2021
धरान– सांगीतिक समुह रविन एण्ड द न्यू रेभुलुसनले धरानमा लाइभ कन्सर्ट दिएको छ । कोरोना भाइरसको संक्रमणको गति कम भएसंगै करिव दुई वर्षअघि धरानमा ठूलो कन्सर्ट आयोजना भएको हो ।
शनिबार आयोजित टुबोर्ग मेगा लाइभ कन्सर्टमा ब्याण्डले आफ्नो लोकप्रिय गीत प्रस्तुत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)