यी कारागारमा क्षमता भन्दा ५ गुणा बढी कैदी, अरूमा कति?
setopati.com · Fri May 22 09:50:00 GMT 2026

देशभर रहेका कारागारहरूमध्ये तीन वटा जिल्लामा रहेका कारागारमा क्षमता भन्दा ५ गुणासम्म बढी कैदीबन्दीहरू रहेको पाइएको छ।
शुक्रबार प्रतिनिधि सभाको कानुन समितिमा कारागार व्यवस्था विभागका निर्देशक चोमेन्द्र न्यापानेले बन्दीको मानव अधिकारको संरक्षणका सम्बन्धमा गरिएका व्यवस्थाबारे प्रस्तुति दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)