मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

गायक तथा अभिनेता रोविन तामाङको निधन

farakdhar.com · Wed Jul 05 00:56:19 GMT 2023

चर्चित रक गायक तथा अभिनेता रोविन तामाङको निधन भएको छ । ‘रोविन एन्ड न्यु रिभोलुसन’का लिड गायक ६० वर्षीय तामाङको मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा निधन भएको हो ।

रोविनकै आधिकारिक फेसबुक पेजमा उनको मृत्यु भएको खबर पोस्ट भएको थियो । उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)