महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
ratopati.com · Mon Jun 15 05:23:26 GMT 2026
बर्मिङ्घम । भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौरले इतिहास रच्दै महिला टी-२० विश्वकपमा भारतका लागि सबैभन्दा बढी रन बनाउने कीर्तिमान आफ्नो नाममा गरेकी छिन्।
बेलायतको बर्मिङ्घमस्थित एजबेस्टनमा आइतबार भएको विश्वकपको आफ्नो पहिलो खेलमा परम्परागत प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध मैदान उत्रिँदै उनले पूर्व कप्तान मिताली राजको कीर्तिमानलाई पछि पारेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)