सानिगाढ हाइड्रोको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
setopati.com · Mon Jun 15 05:20:00 GMT 2026

सानिगाढ हाइड्रोको आइपिओ आज (सोमबार) बाँडफाँट भएको छ।
कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा चार लाख ६७ हजार ४०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)