संयुक्त राष्ट्रसङ्घले भन्यो-सिरियाको हिंसा तत्काल अन्त्य गर्नु
nepalviews.com · Sun Mar 09 16:32:49 GMT 2025

जेनेभा । संयुक्त राष्ट्र सङ्घले आइतवार उत्तरपश्चिमी सिरियामा भएको हिंसाको तत्काल अन्त्य गर्न आह्वान गरेको छ । संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले हत्याको तुरुन्त अनुसन्धान गर्न आह्वान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)