मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वनमन्त्री चौधरीसँग राजदूत पुजोलको भेटवार्ता

nepalsamaya.com · Fri May 22 09:59:01 GMT 2026

काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोलले शिष्टाचार भेटवार्ता गरेका छन्।

मन्त्रालयमा आज भएको भेटवार्ता उनीहरूबीच कृषि आधुनिकीकरण, कृषि डिजिटलाइजेसन, गुणस्तरीय कृषि उत्पादन, जल व्यवस्थापन, जलवायु अनुकूल कृषि तथा द्विपक्षीय सहकार्य विस्तारका विविध विषयमा छलफल भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)