रविलाई रास्वपा सांसद मगरले सोधिन– सुकुमवासी व्यवस्थापनमा पार्टीको धारणा के ?
onlinekhabar.com · Fri May 22 09:57:28 GMT 2026

८ जेठ, काठमाडौं । सत्तारूढ रास्वपा सांसद इन्दिरा राना मगरले सुकुमवासी बस्तीको व्यवस्थापनको विषयमा पार्टीको औपचारिक धाारणा मा गरेकी छिन् ।
शुक्रबार सिंहदरबारमा सभापति रवि लामिछानेले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)