रसुवा बाढी : लाङटाङ खोला जलविद्युत् आयोजनामा खोजी कार्य बन्द, यस्तो छ अन्य आयोजनाहरूको अवस्था
deshsanchar.com · Mon Sep 07 01:21:40 GMT 2026

काठमाडौँ – भदौ १० गते आएको बाढीका कारण रसुवा र नुवाकोटमा रहेका जलविद्युत आयोजनाका ११९ जना अझै हराइरहेका छन्। आइतबारसम्म ११ वटा आयोजनाका ११९ जना सम्पर्कमा आएका छैनन्। उनीहरूको खोजी कार्य जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)