मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक बर्खास्त

gorkhapatraonline.com · Mon Jun 15 05:27:52 GMT 2026

बैतडीको दशरथचन्द नगरपालिका–६ थलीगडास्थित कालिका माध्यमिक विद्यालयका एक शिक्षकमाथि विद्यालय परिसरभित्रै कक्षा १० मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको गम्भीर आरोप लागेको छ ।

घटनापछि विद्यालयले आरोपित शिक्षकलाई सेवाबाट बर्खास्त गरेको छ भने प्रहरीले उजुरी दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय